०६ साउन २०८३, बुधबार

एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय तुलाधर एमाले प्रवेश, ओलीले गरे स्वागत

साउन २७, २०८०
काठमाडौं
एकीकृत समाजवादीकी वैकल्पिक केन्द्रीय तुलाधर एमाले प्रवेश, ओलीले गरे स्वागत

झण्डै १५ जिल्लाको नेतृत्वले पार्टी छोडिरहेका बेला नेकपा एकीकृत समाजवादीका वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर एमाले प्रवेश गरेकी छिन् । एमाले अध्यक्ष केपी ओलीले तुलाधरलाई शनिवार पार्टी प्रवेश गराएका हुन् । 

पार्टी विभाजन भएको दुई वर्षसम्म औचित्य पुष्टि गर्न नसकेको भन्दै सयौंको संख्यामा नेता र हजारौ कार्यकर्ता एमाले प्रवेश गरिसकेका छन् । 

यसअघि पनि धेरै केन्द्रीय सदस्य र नेताले नेकपा एस छोडिसकेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्