१८ असार २०८३, बिहीबार

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

साउन २७, २०८०
तनहुँ
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

तनहुँमा पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । 

इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिका रसडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा १ घण्टा २० मिनेटको निरन्तर प्रयासमा राजमार्ग सडक एकतर्फी सञ्चालन गर्न सकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका  सूचना अधिकारी मोहन बहादुर खाणँले जानकारी दिए । 

अविरल वर्षापछि आएको पहिरोले शनिबार साँझ आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित ऐना पहरामा साढे ६ बजेदेखि सडक अवरुद्ध बनेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्