२१ जेठ २०८३, बिहीबार

गुडिरहेको मालबाहक ट्रकमा एक्कासि आगो लागेपछि...

साउन २९, २०८०
बुटवल
गुडिरहेको मालबाहक ट्रकमा एक्कासि आगो लागेपछि...

बुटवलको कालिकानगरमा गुडिरहेको गाडीमा आगो लागेको छ । कालिकानगरको कालिका पेट्रोल पम्प अगाडि प्रदेश २–०३–१११ ख २५११ नम्बरको मालबाहक ट्रकमा एक्कासि आगो लागेको हो ।

null

गाडीमा आगो लागेपछि स्थानीय र सडक यात्रीले पानी प्रयोग गरेर निभाएका थिए । स्थानीय र पैदल यात्रीले आगो नियन्त्रणमा लिएपछि दमकल आएको थियो ।

आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्