१० साउन २०८३, आइतबार

हङकङद्वारा नेपालसामु ७७ रनको लक्ष्य प्रस्तुत

कात्तिक २०, २०७४
हङकङद्वारा नेपालसामु ७७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, १ असोज– १९ वर्षमुनिको एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत हङकङसँगको फाइनल खेलमा नेपालले ७७ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्रै बनाउन सक्यो ।


ङकङलाई सस्तैमा समेट्ने क्रममा साहब आलम र सन्दिप लामिछानेले ३–३ विकेट लिए । यस्तै कप्तान दिपेन्द्रसिंह ऐरी र अनिलकुमार साहले पनि १–१ विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्