63 shares
धादिङको नीलकण्ठ नगरपालिका–१२ को कुडुले धान फाँटमा देखिएको हरियाली । सदरमुकाम धादिङबेँसीबाट सबैभन्दा नजिकको यो फाँट मानव बस्तीले चेपिँदैछ । तस्वीर : शंकर श्रेष्ठ/रासस