कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १६० रुपैयाँ रहेको छ ।
यस्तै सानो गोलभेँडा लोकलको ७० तथा टनेलको ९० रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ५२, काउली स्थानीयको ८०, भण्डा चाम्चोको ७०, मकै बोडीको ९०, लौकाको ८०, अनारको ३२० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः
