०३ असार २०८३, बुधबार

कल्चरल ग्रुप डान्समा नेपाल पुलिस टीमले जित्यो ३० लाख पुरस्कार

भदौ ३, २०८०
काठमाडौं
कल्चरल ग्रुप डान्समा नेपाल पुलिस टीमले जित्यो ३० लाख पुरस्कार

मेरो डान्स युनिभर्सको कल्चरल ग्रुप डान्समा नेपाल पुलिस टीम च्याम्पियन बनेको छ । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा कल्चरलतर्फ नेपाल पुलिस टीमलाई विजेता घोषित गरिएको हो । 

नेपाल पुलिस टीमले ३० लाख रुपैयाँ नगद जितेको छ । यसैगरी सेकेण्ड रनरअप भारती क्चिेर्स ग्रुप नगद पाँच लाखसँगै अन्य आकर्षक पुरस्कार पाउन सफल भयो ।

यस्तै फर्स्ट अनरअप धरान नृत्यकला प्रतिष्ठान बन्दा नगद १० लाख  र विभिन्न गिफ्ट ह्याम्पर पाएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्