44 shares
नवलपरास (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नाग पञ्चमीको अवसरमा आइतवार आयोजना गरिएको नेपाल सर्प महोत्सवमा सहभागी विद्यार्थीहरू । महोत्सवमा सर्पको पहिचान र टोकाइबाट बच्ने तरिकाका बारेमा प्रशिक्षण सञ्चालन गरिएको थियो । तस्वीर : विष्णुप्रसाद गौडेल/रासस