०१ असार २०८३, सोमबार

विप्लवका कार्यकर्ताले चितवनमा इन्जिनियरलाई कालोमोसो दले

कात्तिक २०, २०७४
विप्लवका कार्यकर्ताले चितवनमा इन्जिनियरलाई कालोमोसो दले
चितवन, १ असोज– विप्लव नतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनमा एक इन्जिनियरलाई कालोमोसो दलेका छन् ।

चितवनको रत्ननगर नगरपालिकाका मुख्य इन्जिनियर प्रकाश ढुंगानालाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

विप्लवका कार्यकताले इन्जिनियर ढुंगानाले संस्था र परियोजनामा बजेट पारिदिने, घरजग्गा र बाटोको सिफारिस गरेबापत कमिशन खाने साथै भुमाफिया हरुसङ्ग मिलेर घोल र ऐलानी जग्गा जग्गादलालको नाम मा नामसरी गर्ने लगायतको काम गरेको आरोप उनीमाथि लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्