०२ साउन २०८३, शनिबार

भारततिर लागे उपेन्द्र यादव

भदौ ९, २०८०
काठमाडौं
भारततिर लागे उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी आज त्रिभुवन विमानस्थलहुँदै भारतको यात्रामा निस्किएका हुन् ।

अध्यक्ष यादव वैवाहिक कार्यक्रममा सहभागी हुन भारत गएको उनकै पार्टीका नेता मनीषकुमार सुमनले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्