
वीरगन्जको छपकैयामा सोमबार स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि मतदान गर्न लामबद्ध भएर बसेका महिला मतदाताहरु । तस्वीर : विजयकुमार महतो,पर्सा, रासस

सप्तरी जिल्लाको प्रदेश नं २ अन्तर्गत तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सोमबार मतदान गर्न लामबद्ध मतदाताहरु । तस्वीर : अरुणकुमार यादव,राजविराज,रासस