२८ जेठ २०८३, बिहीबार

अायल निगमका निर्देशक गोपाल खड्का बर्खास्त

कात्तिक २०, २०७४
अायल निगमका निर्देशक गोपाल खड्का बर्खास्त

काठमाडौं, २ भदौ - सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले उनलाई बर्खास्त गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा उनी बर्खास्त भएका हुन् । उनलाई डेढ अर्व भन्दा बढी भ्रष्टार गरेको अभियोगमा हटाइएको हो । उनी आयल निगमका लागि जग्गा किन्ने मामलामा विवादमा तानिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्