![डलरदेखि कतारी रियालसम्मः आज कुन देशको मुद्राको विनिमयदर कति ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ३८ पैसा र बिक्रीद १४२ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ०९ पैसा रहेको छ। यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
