२५ जेठ २०८३, सोमबार

अवरुद्ध सिंगटी–लामाबगर सडक खुलाउने प्रयासमा नेपाली सेना

भदौ १०, २०८०
काठमाडौं
अवरुद्ध सिंगटी–लामाबगर सडक खुलाउने प्रयासमा नेपाली सेना

नेपाली सेनाले दोलखाको बिगु पहिरोमा पुरिएका स्थानीयको सामग्री सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

सिंगटी–लामाबगर सडक खण्डमा पहिरोले सडक खण्डमा अवरुद्ध हुनुका साथै स्थानीयको घर तथा गोठ पुरिएको सेनाले जनाएको छ ।

अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको सेनाले जनाएको छ ।

दोलखाको बिगुमा पहिरो जाँदा चार वटा घरमा क्षति पुगेको छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्