२५ असार २०८३, बिहीबार

नयाँ कानूनमा प्रस्ताव : दलको सदस्यता त्यागे मात्रै अर्काको चिह्नबाट चुनाव लड्न पाइने

भदौ ११, २०८०
काठमाडौं
नयाँ कानूनमा प्रस्ताव : दलको सदस्यता त्यागे मात्रै अर्काको चिह्नबाट चुनाव लड्न पाइने

निर्वाचन आयोगले अर्काको चुनाव चिह्नबाट निर्वाचन लड्न निषेध गर्ने कानूनी व्यवस्था गर्न लागेको छ । निर्वाचनसम्बन्धी नयाँ कानूनमा अर्काको चिह्नबाट चुनाव लड्न निषेध गर्ने प्रस्ताव गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार अर्यालले जानकारी दिए । 

विधेयक सम्बन्धमा सोमवार काठमाडौंमा आयोजना गरिएको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले कानूनमै दलको सदस्यता त्यागे मात्रै अर्कोको चिह्नबाट चुनाव लड्न पाइने व्यवस्था गर्न लागिएको उनले बताए ।

यसअघिका निर्वाचनमा दलहरूले गठबन्धनका नाममा अर्काको चिह्नमा समेत चुनाव लड्दै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्