२५ जेठ २०८३, सोमबार

बागमती प्रदेशको आन्तरिक मामिला मन्त्रालयले माग्यो ७१ जना कर्मचारी (सूचनासहित)

भदौ १२, २०८०
मकवानपुर
बागमती प्रदेशको आन्तरिक मामिला मन्त्रालयले माग्यो ७१ जना कर्मचारी (सूचनासहित)

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान भएको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । 

null

salt training

कमेन्ट गर्नुहोस्