२६ जेठ २०८३, मंगलबार

बिक्रीमा गड्यौले मल

भदौ १३, २०८०
काठमाडौं
बिक्रीमा गड्यौले मल

स्याङ्जाको वालिङ–८ मा बिक्रीका लागि राखिएको गड्यौले मल । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक रुपमा गड्यौला मल उत्पादन गरी बिक्री गर्दै आइरहेको छ । तस्वीर : तोलाकान्त बगाले/रासस

salt training

कमेन्ट गर्नुहोस्