२१ जेठ २०८३, बिहीबार

कृषि स्नातक तहमा भर्ना खुल्यो

भदौ १५, २०८०
काठमाडौं
कृषि स्नातक तहमा भर्ना खुल्यो

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले कृषि स्नातक (बीएस्सीएजी) तहमा भर्ना आह्वान गरेको छ । शैक्षिक सत्र २०८०/८१ का लागि भर्ना आह्वान गर्दै विश्वविद्यालयले भदौ १५ देखि असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । 

यस्तै प्रवेश परीक्षाको मिति असोज १८ गते निर्धारण गरिएको छ । भर्नासम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्