२३ जेठ २०८३, शनिबार

गोलभेँडा र प्याजसहित आज कुन तरकारीको मूल्य कति छ ? (सूचीसहित)

भदौ १५, २०८०
काठमाडौं
गोलभेँडा र प्याजसहित आज कुन तरकारीको मूल्य कति छ ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । 

जसअनुसार जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १०० र भारतीय गोलभेँडाको ११० रुपैयाँ रहेको छ।  

यसैगरी सानो गोलभेँडा लोकलको ८० रुपैयाँ कायम हुँदा आलु रातोको ५७,  काउली स्थानीयको १३०, घिउसिमी लोकलको १३०, प्याज सुकेको भारतीयको ७६, प्याज हरियोको २०० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्