०३ असार २०८३, बुधबार

रौतहटमा कांग्रेसले खाता खोल्यो

कात्तिक २०, २०७४
रौतहटमा कांग्रेसले खाता खोल्यो

रौतहट, ३ असार– 
रौतहट जिल्लामा नेपाली कांग्रेसले जीतको खाता खोलेको छ । रौतहटको इशनाथ नगरपालिकाको १ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्