भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रमाको सहतमा घुमिरहेको रोवर प्रज्ञानले एउटा अनौठो घटना रेकर्ड गरेको दाबी गरेको छ । घटनालाई प्राकृतिक मानिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार प्रज्ञानले चन्द्रमामा भूकम्पको कम्पन रेकर्ड गरेको हो ।
यसबारे थप अध्ययन भइरहेको इसरोले जनाएको छ । यसअघि रोवरले चन्द्रमामा सल्फर रहेको पुष्टि गरेको थियो ।
Chandrayaan-3 Mission:
— ISRO (@isro) August 31, 2023
In-situ Scientific Experiments
Radio Anatomy of Moon Bound Hypersensitive Ionosphere and Atmosphere - Langmuir Probe (RAMBHA-LP) payload onboard Chandrayaan-3 Lander has made first-ever measurements of the near-surface Lunar plasma environment over the… pic.twitter.com/n8ifIEr83h