१५ असार २०८३, सोमबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर (सूचीसहित)

भदौ १७, २०८०
काठमाडौं
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर (सूचीसहित)

के तपाईँसँग डलरसहितका विदेशी मुद्रा छ ? यदि साट्ने योजनामा हुनुहुन्छ भने आइतबारका लागि नेपाल राष्ट्र बैंकले विनिमयदर तोकेको छ । 
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ रुपैयाँ रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ २१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८६ पैरा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रुपैयाँ १५ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्