०९ असार २०८३, मंगलबार

आज काठमाडौँमा कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित)

भदौ १८, २०८०
काठमाडौं
आज काठमाडौँमा कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित)

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।  

जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७०, आलु रातोको ५७, आलु सेतोको ५०, काउली स्थानीयको १००, मुला रातोको १०० रुपैयाँ निर्धारण गरिएको छ । 

यस्तै लौकाको ५०, स्कुसको ३५, तामाको १००, मौसमको १८०, जुनारको ३५०, अम्बाको १२० रुपैयाँ मूल्य तोकिएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्