201 shares
वर्षाका कारण रोकिएको एसिया कप क्रिकेटअन्तर्गतको नेपाल र भारतबीचको खेल फेरि शुरू भएको छ ।
वर्षा रोकिएपछि फेरि शुरू भएको हो ।
नेपालले ३७.५ ओभरमा १७८ रन बनाएर ६ विकेट गुमाएको अवस्थामा वर्षा भएको थियो ।