390 shares
एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको जारी खेलमा नेपालले सातौँ विकेट गुमाएको छ ।
२५ बलमा २९ रन बनाउँदै दीपेन्द्रसिंह ऐरी आउट भएका छन् ।