२८ जेठ २०८३, बिहीबार
एसिया कप क्रिकेट

अफ्ट्यारो परिस्थितिमा क्रिजमा आएका सोमपाल २ रनले अर्धशतक बनाउनबाट चुके, नेपाल सम्मानजनक स्कोरतर्फ अग्रसर

भदौ १८, २०८०
काठमाडौं
अफ्ट्यारो परिस्थितिमा क्रिजमा आएका सोमपाल २ रनले अर्धशतक बनाउनबाट चुके, नेपाल सम्मानजनक स्कोरतर्फ अग्रसर

नेपालका लागि अफ्ट्यारो परिस्थितिमा सोमपाल कामीले अर्धशतक बनाउन चुकेका छन् ।  

नेपाललाई सम्मानजनक स्थिति तर्फ पुर्याएका छन् । कामीले ५६ बलमा ४८ रन बनाएर आउट भएका छन् ।

४७ .२ ओभरको समाप्तिमा नेपालले ८ विकेटको क्षतिमा २ सय २८ रन बनाएको छ ।
 
salt training

कमेन्ट गर्नुहोस्