०६ साउन २०८३, बुधबार
एसिया कप क्रिकेट

भारतले १७ रन जोडेपछि वर्षाले रोक्यो खेल

भदौ १८, २०८०
काठमाडौं
भारतले १७ रन जोडेपछि वर्षाले रोक्यो खेल

भारतले २३१ रनको लक्ष्य पछ्याउने क्रममा १७ रन जोडेपछि वर्षाले खेल रोकिएको छ । 

एसिया कपअन्तर्गत समूह ‘ए’को निर्णायक खेलमा २.१ ओभरमा भारतका लागि ओपनर शुभमन गिलले १२ र रोहित शर्माले ४ रन बनाएर खेलिरहेका छन् । नेपाली बलर करण केसी र सोमपाल कामीले तीन–तीन चौका खाएका छन् । 

यसअघि नेपालको पारीमा पनि पटकपटक खेल वर्षाले रोकेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्