०५ साउन २०८३, मंगलबार

काठमाडौंको चाबहिलमा हाइड्रोपोनिक विधिबाट तरकारी खेती

भदौ २१, २०८०
काठमाडौं
काठमाडौंको चाबहिलमा हाइड्रोपोनिक विधिबाट तरकारी खेती

काठमाडौंको चाबहिलस्थित शान्ति गोरेटोमा नयाँ प्रविधि (हाइड्रोपोनिक विधि)बाट गरिएको तरकारी खेती । 

एउटा गमला राख्ने जति थोरै ठाउँमा ३२ वटासम्म बिरुवा रोप्न सकिन्छ भने यो विधि अपनाएर तरकारीखेती गर्दा समय र पानीको बचत हुन्छ । तस्वीर : मेघनाथ पहाडी/रासस

null

salt training

कमेन्ट गर्नुहोस्