२८ असार २०८३, आइतबार

गोपाल खड्काको बचाउमा उत्रिए एमाले अध्यक्ष ओली

कात्तिक २०, २०७४
गोपाल खड्काको बचाउमा उत्रिए एमाले अध्यक्ष ओली

काठमाडौं, ३ असोज– नेकपा एमालेका अध्यक्ष केपी ओली अनियमितता प्रकरणमा सरकारको बर्खास्तीमा परेका नेपाल आयल निगमका प्रमुख गोपाल खड्काको बचाउ गरेका छन् । सरकारले सोमबार उनलाई बर्खास्त गरेको थियो ।

खड्काको बर्खास्तीपछि पहिलो प्रतिक्रिया दिँदै ओलीले भ्रष्टाचार गर्ने अरु नै भए पनि सरकारले खड्कालाई कारबाही गरेको आरोप लगाए ।

उनले खड्का भरिया मात्रै भएको र भ्रष्टचार गर्ने असली मालिक अरु नै भएको बताए । ‘भ्रष्टाचार गर्नेलाई छोपेर उल्टै निगमको भ्रष्टचार प्रकरणमा एमाले किन बोलेन भनेर कराउन थालेका छन्,’ ओलीले भने ।

नेकपा एमाले प्रदेश नम्बर १ ले मंगलबार काठमाडौमा आयोजना गरेको संविधान कार्यन्वयनको अवस्था विषयक गोष्ठिलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्