१२ साउन २०८३, मंगलबार

जनमत पार्टीको माग– सर्लाहीमा सामाजिक सद्भाव भड्काउनेमाथि कारबाही होस्

भदौ २५, २०८०
काठमाडौं
जनमत पार्टीको माग– सर्लाहीमा सामाजिक सद्भाव भड्काउनेमाथि कारबाही होस्

डा सीके राउत नेत्तृत्वको जनमत पार्टीले सर्लाहीमा सामाजिक सद्भाव भडकाउनेलाई कारबाही गर्न माग गारेको छ । 

गत भदौ २२ गते हिन्दू र मुस्लिम समुदायबीचे सामाजिक सद्भाव भड्काउन खोज्ने अराजक तत्वहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सरकारसँग माग गरेको हो । 

जनमत पार्टीका सर्लाही इन्चार्ज श्रीचन यादवले आज एक विज्ञप्ति जारी गरी स्थानीय प्रशासनसँग उक्त माग गरेको हो ।  हिन्दू र मुस्लिम समुदायबीच भाइचारा कायम राख्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्