२२ जेठ २०८३, शुक्रबार

सामान्य रुघाखोकी लागेर घरमा आरामरत थिए नेम्वाङ, अचानक हृदयघात भयो

भदौ २६, २०८०
काठमाडौं
सामान्य रुघाखोकी लागेर घरमा आरामरत थिए नेम्वाङ, अचानक हृदयघात भयो

नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई केही दिनदेखि सामान्य रुघाखाकी लागेको खुलेको छ । नेम्वाङका स्वकीय सचिव  कृष्णप्रसाद काफ्लेले  सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति एक्कासि हृदयघाट भएको जानकारी दिए । 

उनलाई  उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनले बताए । 

उनको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत नेताहरु अस्पताल पुगेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्