३० जेठ २०८३, शनिबार

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

भदौ २६, २०८०
काठमाडौं
दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो । 

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्