२२ जेठ २०८३, शुक्रबार

भारत र श्रीलंकाबीचको खेल वर्षाका कारण रोकियो

भदौ २६, २०८०
काठमाडौं
भारत र श्रीलंकाबीचको खेल वर्षाका कारण रोकियो

एसिया कप क्रिकेटअन्तर्गत भारत र श्रीलंकाबीचको जारी खेल वर्षाका कारण रोकिएको छ ।

कोलम्बोस्थित प्रेमदासा रंगशाला टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४७ ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको अवस्थामा वर्षा भएर खेल रोकिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्