6 shares
सल्यान घर भएका देवीलाल गन्धर्व सारङ्गी रेट्दै । चाडबाड नजिकिँदै गर्दा दाङको घोराही बजारमा परम्परागत पेशाको संरक्षण गर्दै घरघरमा पुगेर सारङ्गी रेट्दै गीत गाउने गर्छन् । तस्वीर : रञ्जिता अधिकारी/रासस