
वीरगञ्ज, पर्साका विभिन्न १४ स्थानीय तहको मतगणना जारी छ ।
एक महानगरपालिकासहितका स्थानीय तहमा मतगणना जारी छ ।
एक मात्र महानगरपालिका वीरगञ्जम राजपाले अग्रता बनाएको छ । अन्य स्थानीय तहमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम प्रतिस्पर्धामा छन् ।