२१ जेठ २०८३, बिहीबार

जनकपुरबाट राजापाले खोल्यो खाता

कात्तिक २०, २०७४
जनकपुरबाट राजापाले खोल्यो खाता

जनकपुर, ४ असोज - जनकपुर उपमहानगरपालिकामा राजापले खाता खालेको छ । जनकपुरको मेयरमा सुरुवाती चरणदेखि नै अग्रता लिइरहेको राजपाले भर्खरै वडामा सुरुवाती अग्रता लिएको हो । राजपाका दिपेन्द्र साह ३ नम्बर वडामा १९५ मत सहित वडाध्यक्ष चयन भएका छन् । उनीसँगै सो वडामा राजपाको प्यानले विजयी भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्