३० जेठ २०८३, शनिबार

तरकारी तथा फलफूल बजार : रातो आलु किलोको ५८, नासपातीको ९० रुपैयाँ (सूचीसहित)

भदौ ३१, २०८०
काठमाडौं
तरकारी तथा फलफूल बजार : रातो आलु किलोको ५८, नासपातीको ९० रुपैयाँ (सूचीसहित)

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार नासपाटी लोकलको अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ तथा गोलभेँडा ठुलो भारतीयको ८० तथा लोकल सानो गोलभेँडाको पनि ६० नै रुपैयाँ रहेको छ । 
यसैगरी आलु रातोको ५८, काउली स्थानीयको ८०, मटरकोशाको १०० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः 

null

salt training

कमेन्ट गर्नुहोस्