०३ असार २०८३, बुधबार

जनकपुर उपमहानगमा कांग्रेससँग राजपाले मतअन्तर बढायो

कात्तिक २०, २०७४
जनकपुर उपमहानगमा कांग्रेससँग राजपाले मतअन्तर बढायो

जनकपुरधाम ४ असोज– धनुषाकाे जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा)ले कांग्रेससँगको मताअन्तर बढाउँदै लगेको छ ।

राजपा उम्मेदवार लालकिशोर साहले ३ हजार ३ सय ३१ मत पाएका छन् । कांग्रेस उम्मेदवार मनोज कुमार साहले १ हजार ३ सय ४ मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार लक्ष्मीनारायण भगत तेस्रो स्थानमा छन् । मतगणना अत्यन्त ढिलो गतीमा भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्