![अमेरिकी डलरको भाउ १३३ रुपैयाँ नजिक, कतारी रियालको कति पुग्यो ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
अमेरिकी डलरको भाउ १३३ रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा पुगेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५० पैसा कायम हुँदा पाउण्डस्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ९० पैसा र बिक्रीदर १६५ रुपैयाँ ६४ पैसा पुगेको छ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा पुगेको छ ।
विनिमयदर विस्तृतमाः
