वीरगन्ज, ४ असोज– स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार मतदान भएको दुई नम्बर प्रदेशको एकमात्रै महानगरपालिका वीरगन्जको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार राष्ट्रिय जनता पार्टीबाट मेयरका उम्मेद्वारले आफ्नो अग्रता कायम राखेका छन् । नेपाली कांग्रेसका उम्मेद्वारले राजपाका उम्मेदवारलाई पछ्याइरहेका छन् ।
पछिल्लो मतपरिणाम यस्तो छ,
मेयर/उपमेयरराजपा– १६८३/१६५१
कांग्रेस– १४७५/१५६३
संघीय फोरम– ७९०/८८०
नेकपा एमाले– ५५७/६४८
फोरम लोकतान्त्रिक– ४३३/३६९