२५ जेठ २०८३, सोमबार

निधिको नगरमा उकालो लाग्दै एमाले, कांग्रेसको गिर्दो ग्राफ

कात्तिक २०, २०७४
निधिको नगरमा उकालो लाग्दै एमाले, कांग्रेसको गिर्दो ग्राफ

धनुषा, ४ असोज - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नगरपालिका नगराइनमा एमाले हावी देखिएको छ । धनुषाको नगराइन वडा नम्बर १ को वडाअध्यक्षमा एमालेका प्रमोद शाहले चुनाव जितेका छन् ।

निधि वडा नम्बर दुईका स्थानीय हुन् । वडा नम्बर दुईमा चाहिँ कांग्रेस उम्मेदवार देवलाल यादव झिनो मतले अघि छन् । त्यस्तै नगरपालिकाको उप मेयरमा एमाले उम्मेदवार २ सय ५० मते अघि लागेकी छन् । कांग्रेसका मेयर उम्मेदवारले चाहिँ जम्मा ६ मतले अग्रता कायम गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्