
काठमाडौं, ४ असोज — आजकल ड्रोन फोटोग्राफी धेरै लोकप्रिय हुँदै गइरहेको छ । इन्स्टाग्रामा एउटा अकाउन्ट नै ड्रोनेस्टाग्राम नामबाट । त्यहाँ यस्तै किसिमका फोटोहरू राखिन्छ ।

ड्रोन फोटोग्राफीका लागि छुट्टै वेबसाइट नै छ ।
हालै ड्रोनेस्टाग्रामले आयोजना गरेको अन्तर्राष्ट्रिय ड्रोन फोटोग्राफी प्रतियोगिताको नतिजा घोषणा गरियो ।
जजहरूको प्यानलले तस्वीरको सिर्जनात्मकता र गुणस्तरका आधारमा विभिन्न श्रेणीहरूमा विजेता घोषणा ग–यो ।
निर्णायक मण्डलमा नेसनल जियोग्राफिक र ड्रोनेस्टाग्रामसँग जोडिएका विज्ञहरू थिए ।
यहाँ हामी प्रतियोगिताका केही तस्वीरहरू देखाउँदैछौं ।

यो माथिको तस्वीर नेचर श्रेणीमा उपविजेता रह्यो । यसलाई रोमानियाकी क्यालिक स्टेनले खिचेकी हुन् । यसको शीर्षक इनफाइनाइट रोड टु ट्रान्सिल्भेनिया हो ।

थाइल्यान्डमा नदीमाथिको मोटरसाइकल पुल ।

स्पेनी भूलभुलैया

आईस फर्मेसन

मर्करी टावरमा शुभप्रभात

क्रिएटिभिटी श्रेणीमा प्रशंसित फोटो

एन्ड अफ द लाइन, पीपुल क्याटेगोरीमा पहिलो पुरस्कार प्राप्त

टेटाकोआ मरुभूमि, कोलम्बिया

पोर्चुगिज सर्फर
एजेन्सी