असोज ९, २०८०
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि कतारबाट प्रविन गुरुङले आफ्ना एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुर...
काठमाडाैं | असोज २, २०८०
बाकु–नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा ६ जना मारिएका छन् ।
अजरबैजानले मङ्गलबार नागोर्नो–काराबाखबाट छुट्टिएको क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सुरुङ विस्फोटमा चार प्रहरी अधिकारी र दुई नागरिकको मृत्यु भएको बताएको छ । अर्मेरियासँगको तनाव बढ्दै गएका बेला यस्ता आततायी गतिविधि विध्वंसमा संलग्न समूहले गराएका प्रहरीले बताएको छ ।
सुरक्षा निकायहरूका अनुसार खोड्झाभेन्स्की जिल्लामा मङ्गलबार बिहान सबेरै दुईजनाको मृत्यु भएको तथा अतिवादी समूह आर्मेनियाली सशस्त्र बलले निर्माणाधीन सुरुङ मार्गमा राखेको विष्फोटक पदार्थमा प्रहरीको गाडीले कुल्चिदा चार जना प्रहरी अधिकारीको घटनास्थलमा ज्यान गएको हो । अर्मेरियाली सशस्त्र बललाई अजरबैजानले आतङ्कवादी समूह मानेको छ ।
अर्मेरिया र अजरबैजान तत्कालीन सोभियत सङ्घबाट टुक्रिएपछि बेग्लाबेग्लै देशका रुपमा अस्तित्वमा आएका हुन् । तर, सीमा जोडिएकाले एक–अर्कासँग मिल्दैनन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि कतारबाट प्रविन गुरुङले आफ्ना एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुर...
बेल्जियमवासी नेपालीहरूले विभिन्न कार्यक्रममा सहभागी हुन युरोप पुगेका नायक राजेश हमालसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । सोमबार (सेप्टेम्बर २५) बेल्जियमको हेरेन्तस्थित एक होटलको सभाहलमा उपस्थित नेपालीहरू...
पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले मङ्गलबार थप १४ दिनका लागि न्यायिक हिरासतमा राख्ने अनुमति दिएको छ । एक कूटनीतिक दस्ता...
दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसद्मा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् । अन्ठान्...
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले निर्यात प्रतिबन्धका बावजुद पनि थोक पेट्रोलको मूल्य निरन्तर बढ्दै गएकाले इन्धनको मूल्य वृद्धिप्रति ‘तत्काल’ थप प्रतिक्रिया दिन सरकारसँग आग्रह गरेका छन् । रूसी सरकारले ग...
वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय कुकुर जर्मन शेफर्ड कमाण्डरले सोमवार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...