२६ असार २०८३, शुक्रबार

सिराहामा माओवादीले मेयर जित्यो, विजय जुलुसको तयारी

कात्तिक २०, २०७४
सिराहामा माओवादीले मेयर जित्यो, विजय जुलुसको तयारी
सिराहा ४ असोज– सिराहाको कर्जन्हा नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका मेयरका उम्मेदवार गंगा पासमान विजयी भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशले कर्जन्हा माओवादी विजयी भएको जनाएका छन् ।

पूर्वमन्त्री एवं माओवादी नेता अजय शंकर नायकले विजय जुलुसको तयारी भएको बताएका छन् । निर्वाचन आयोगले भने विजयको स्वतन्त्र पुष्टि गरेको छैन् । त्यहाँ नेकपा एमाले र माओवादी केन्द्रको कडा प्रतिष्पर्धा देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्