२० असार २०८३, शनिबार

आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको कति छ भाउ ? [सूचीसहित]

असोज ३, २०८०
काठमाडौं
आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको कति छ भाउ ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको थोक मूल्य प्रतिकिलो अधिकतम ५५ रुपैयाँ तथा टनेलको सानो गोलभेँडाको ७२ रुपैयाँ कायम गरिएको छ । 

यसैगरी आलु रातोको ५८, सुकेको प्याज भारीयको ७०, काउली स्थानीयको १००, मकै बोडीको ९०, टाटे सिमीको ५०, रातो बन्दाको ३५०, अनारको ४०० रुपैयाँ मूल्य निर्धारण भएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्