०९ साउन २०८३, शनिबार

शिक्षामन्त्रीसँगको वार्ता बहिष्कार गर्दै बानेश्वरमा शिक्षकहरूको आन्दोलन [फोटो फिचर]

असोज ३, २०८०
काठमाडौं
शिक्षामन्त्रीसँगको वार्ता बहिष्कार गर्दै बानेश्वरमा शिक्षकहरूको आन्दोलन [फोटो फिचर]

नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना शुरू गरेको छ ।

सङ्घीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै धर्ना शुरू गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मङ्गलवार दिउँसो ३ बजे बोलाएको वार्तालाई अस्वीकार गर्दै महासङ्घ आन्दोलनमा उत्रेको हो ।

महासङ्घले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै धर्ना शुरू गरेको हो ।

हेर्नुहोस् तस्वीर

nullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्