०५ साउन २०८३, मंगलबार

आलु खन्दै कृषक

असोज ३, २०८०
काठमाडौं
आलु खन्दै कृषक

मुस्ताङको लोमान्थाङ्ग गाउँपालिका–३ थिङगरका कृषकले सामूहिक रुपमा गरिएको आलु खन्दै । लोमान्थाङ्ग गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामूहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन् ।  तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्