१९ असार २०८३, शुक्रबार

आज कुन देशको मुद्राको कति छ विनिमयदर ? [सूचीसहित]

असोज ४, २०८०
काठमाडौं
आज कुन देशको मुद्राको कति छ विनिमयदर ? [सूचीसहित]

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर १३३ रुपैयाँ २२ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैाि तथा बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ । 
पाउण्डस्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७१ रुपैयाँ हुँदा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा रहेको छ । 

विनिमयदर विस्तृतमा हेर्नुहोस्ः

null
 

salt training

कमेन्ट गर्नुहोस्