०८ असार २०८३, सोमबार

केपी ओलीले भने -देश बनाउने जिम्मा एमालेको

कात्तिक २०, २०७४
केपी ओलीले भने -देश बनाउने जिम्मा एमालेको

नवलपरासी, ४ असोज - पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब सबै मिलेर देश विकासमा जुट्नुपर्ने बताएका छन् ।oli-759_1

एमाले गैँडाकोट नगर कमिटिले आज गैँडाकोटमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले सबै मिलेर देशको आर्थिक समृद्धिका लागि उत्पादनमूलक अभियानमा जुट्नुपर्ने बताए ।

अध्यक्ष ओलीले प्रदेश र केन्द्रमा समेत आफ्नो पार्टी पहिलो हुने दाबी गर्दै देश बनाउने जिम्मा एमालेको भनेको दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्