१९ असार २०८३, शुक्रबार

फिल्म हेर्न आज विदा दिने निर्णय !

कात्तिक २०, २०७४
फिल्म हेर्न आज विदा दिने निर्णय  !
तेलेगु फिल्मका सुपरस्टार चिरञ्जिवीको नयाँ फिल्म चल्ने दिन कम्पनीहरुले विदाको घोषण गरेका छन् ।

चिरञ्जिवीको नयाँ फिल्म चल्ने दिन ११ जनवरीमा खाडी देशका कयौं कम्पनीले सार्वजनिक विदा दिने घोषणा गरेको वीवीसीले जनाएको छ ।

सरकारले छुट्टी नदिए पनि कम्पनीहरुले भने आधिकारीक रुपमा कर्मचारीहरुलाई विदा दिएको हो ।
ओमानका अलावा बहराइन, कतार, दुवई तथा साउदी अरबमा बुधबार उनको फिल्म रिलिज हुँदै छ ।

चिरु नमबाट लोकप्रिय बनेका सुपर स्टार चिरञ्जिवी दश वर्ष पछि फिल्ममा फकिएका हुन् । उनको फिल्म भारतका अलावा दुनियाका कयौं देमा एक साथ रिलिज हुन लागेको छ , जहाँ तेलगू भाषीको संख्या बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्